ओलीको कृपा

महाधिवेशन ‘कमाण्डर’ बादललाई ओलीले के कृपा गर्लान् ?

एमाले र माओवादी एक हुँदा सचिवालय सदस्य बादल एमाले पूर्ववत् अवस्थामा आएपछि भने स्थायी समिति सदस्य हुन्। माओवादी बहुपदीयमा गएपछि बादल महासचिव थिए। तर अब बादलको व्यवस्थापन कसरी हुन्छ त ?

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved