ओममूर्ति अनिल

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले राखे विश्व रेकर्ड

काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक समेत रहेका उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved