"निर्मलाले जग्गा बेचिसकेपछि अदालतको मिसिल प्रमाण आयो। अदालतको फैसला हुँदा रकम पहिल्यै चुक्ता भइसकेकाले यसमा अरू भराउनुपरेन भनी फैसला भयो। निर्मलालाई चित्त बुझ्दैन भनी पुनरावेदन गर्न भनिएको थियो। तर निर्मला गइनन्। यहाँ शंका गर्नुपर्ने ठाउँ देखियो।"
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved