ओभर टाइम

ओभर टाइमको पैसा दिन नसके पनि कर्मचारीलाई खाजाको व्यवस्था गर्दैछौं : गृहमन्त्री खाँण

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्। गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा खाँणले यसबारे अर्थमन्त्रालयसँग पहल गरिरहेको जानकारी दिए। सरकारी कार्यालयहरूमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved