काठमाडौं। नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो तथा अन्तिम ओडीआई खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। यसअघि भएको खेलमा पपुवा न्युगिनी ६ रनले विजयी हुँदै १-० ले अगाडि छ। उक्त खेलमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved