रविन दोङले निर्देशित नाटकको कथाले भन्छ, समाजमा जसरी अहिले नेताहरूको लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको छ। यसलाई स्विकार्न युवा पुस्तालाई सकस छ । अन्ततः लुटतन्त्रले दिक्क भएका युवाले पलायने (मृत्यु कुण्डको)बाटो रोज्न मजबुर छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved