ओखल-ढिकीमा

ओखल-ढिकीमा धान कुटने प्रचलन हराउँदै

कञ्चनपुर। आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ। थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए। घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये। हाल कुटानी–पिसानीका मिल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved