एस जयशङ्कर

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन: विदेशमन्त्री जयशङ्कर

नयाँदिल्ली । भारतका विदेशमन्त्री एस. जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved