एसियाली खेलकुद

काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडी प्रेमबहादुर लिम्बुको यात्रा क्वाटर फाइनलमा समाप्त भएको छ। चीनको हान्जाउमा आईतबार पुम्सेमा अन्तिम ८ को खेलमा लिम्बु प्याट्रिक किंग पेरेजसँग पराजित भएका हुन्। त्यसअघि लिम्बुले पाकिस्तानी खेलाडी अक्दुस उलाह कादिरलाई पराजित...