काठमाडौं । दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४२ औँ मिनेटमा क्रेग गुडविनले गरेको गोलको मद्दतले अस्ट्रेलिया जीतको नजिक पुगेपनि...