एसबी सेर्पाइली

ख्यातिको आडमा यौन दुराचार !

दुखेको बेला चिच्याउन सक्नुपर्छ भनेर सिकाउने मान्छे हुन् उनी । रोएर बोली बसेको बेला बोली लगाउन पुग्ने मानिस हुन् उनी । अन्याय सहनुहुन्न, चुप बस्नुहुन्न, प्रश्न गर्नुपर्छ भन्ने मान्छे हुन् उनी । यौनहिंसाका पीडितको पक्षमा/पीडकविरुद्ध बोल्ने मान्छे हुन् उनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved