एसबीआई बैंक

आईएमई र एसबीआई बैंकबीच सम्झौता

काठमाडौं। नेपाल एसबीआई बैंक र आइएमईबीच सम्झौता गरिएको छ । आईएमईका विभिन्न शाखा, प्रतिनिधि कार्यालय तथा एजेन्टमार्फत पठाइएको रेमिट्यान्स बैंकका शाखामार्फत पाउन सकिने गरी दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved