काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी दिएको हो । जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको एसपीमा कुलदीप चन्द आएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved