एलेजान्ड्रा मारिसा रोड्रिग्वेज

जब ६० वर्षिया रोड्रिग्वेजले मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितिन्

काठमाडौं । ६० वर्षको उमेरमा वकिल तथा पत्रकार एलेजान्ड्रा मारिसा रोड्रिग्वेजले मिस युनिभर्स ब्यूनस आयर्सको ताज जितेकी छन् । ताज पहिरिएपछि उनले भनिन्, ‘म यो सुरूवात गर्ने पहिलो पुस्ताबाट हुँ ।’ रोड्रिग्वेजले ६० वर्षको उमेरमा मिस युनिभर्स ब्युनस आयर्सको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved