एलेक्सी नभाल्नी

नभाल्नी ‘बेपत्ता हुनु’ ले संयुक्त राष्ट्रसंघका विशेषज्ञ चिन्तित, रिहा गर्न माग

जेनेभा । संयुक्त राष्ट्रसंघका एक अधिकार विशेषज्ञले सोमबार रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उनलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गरेका छन् । क्रेमलिनका आलोचक नभाल्नीका वकिलहरूलाई डिसेम्बर ६ देखि उनिसँग भेट्न रोकिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved