एयर चाइना

भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित, एयर चाइना डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved