एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर। बागमती प्रदेश सरकारले आज प्रदेशका विभिन्न ७ अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश सरकारको अघिल्लो आर्थिक वर्षको बजेटबाट प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रकम बराबरको एम्बुलेन्सको साँचो अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved