एमाले प्रवेश

टिकटका लागि एमालेमा प्रवेश गरे लोसपा नेता एकबाल मिया

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का निवर्तमान सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा ओढाएर पार्टीमा भित्र्याएका हुन् । बाराका नेता मियालाई आगामी चुनावमा टिकट दिने गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved