एमाले कैलाली

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

घोडाघोडी । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved