एमाले कैलाली अधिवेशन

एमाले कैलाली अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षका लागि यज्ञराज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved