सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित ६२ जना एमालेमा प्रवेश गरेका छन् । बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए । एमाले...