एफए कप फुटबल

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा मिडिल्सब्रोलाई ६–१ ले हराउदै फाइनल पुगेको हो । फेब्रुअरी २२ तारिखमा वेम्बले रंगशालामा हुने फाइनलमा चेल्सीले लिभरपुल वा फुल्हममध्ये एक टोलीसँग खेल्नेछ । लिभरपुल र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved