काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एन प्याब्सन) का सहअध्यक्ष सुवास न्यौपानेले आफूलाई अध्यक्षमा स्वघोषणा गरेका छन् । उनले शनिबार एक कार्यक्रमको आयोजना गर्दै आफैंले आफैंलाई अध्यक्षमा पदस्थापन गरेका हुन् । सुवास न्यौपाने राष्ट्रिय निजी तथा आवासीय...