एन्टोनियो कोस्टा

भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी ।  पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भन्नुभयो,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved