एचथ्री एनटू भाइरस

महाराष्ट्रमा एचथ्री एनटू भाइरस संक्रमित दुई जनाको मृत्यु

नयाँदिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस संक्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने, ‘सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved