काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक खेलमा नेपाल ‘ए’ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो । यससँगै ३ खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved