सुर्खेत। जुम्लामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एकजनाको मृत्यु भएको छ । तीनजना बिरामी परेका छन् । चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाएकामध्ये स्थानीय ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । वर्ष...