काठमाडौं। एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले जोर्डनलाई हराएको छ । प्रिन्स मोहमद स्टेडियममा शुक्रबार नेपालले आयोजक जोर्डनलाई ४-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा सुक्रिया मियाले दुई गोल गरिन् । वर्षा ओली र माया...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved