एएफसीको कारबाही

प्रशिक्षकका कारण एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई आचारसंहिता उल्लंघन गरेको भन्दै ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ । कुवेतमा भएको एएफसी एसियन कप छनोटमा नेपालले आचारसंहिता उलंघन गरेको एएफसीको ठहर छ ।  विशेष गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved