काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पदोन्नति भएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई आज प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को आजको निर्णयले ८ चैतदेखि लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा...