ऋचा न्यौपाने

टुट्यो गायक निशान भट्टराईको वैवाहिक सम्बन्ध

काठमाडौं । गायक निशान भट्टराईको वैवाहिक सम्बन्ध टुटेको छ । भट्टराईले मोडल ऋचा न्यौपानेसँग कानुनीरुपमा सम्बन्धविच्छेद गरेका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले उनीहरुको सम्बन्धविच्छेदको फैसला गरेको हो । सम्बन्धमा दरार आएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved