काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका बद्री बजगाईँको उम्मेदवारी निष्क्रिय गराएको छ । पार्टी मुख्यालयले क्षेत्र नम्बर ३ का नेतृत्वलाई पत्राचार गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार बद्री बजगाईँको उम्मेदवारी निष्क्रिय बनाउन निर्देशन दिएपछि...