उमेश यादव

जसपा परित्याग गरेका यादवले दिए विराटनगरमा स्वतन्त्र उम्मेदवारी

विराटनगर। जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आइतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved