काठमाडौं। उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved