उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

शान्ति सेनामा १० हजारसम्म सेना पठाउने सरकारको योजना, दुई हजार फौज तयारी अवस्थामा

काठमाडौं।  सरकारले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म  सेना पठाउने तयारी गरेको छ । नेपाल भ्रमणमा रहेभएका संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव जिन पियरे लाक्रोइससँग मङ्गलबार रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved