काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनमा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन सिफारिस गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन मतदान हुने दिन सम्बन्धित...