उद्योग

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौं । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा व्यवसायीले ठूलो लगानी भएको होटल क्षेत्रलाई सरकारले चाँडो उद्योगको मान्यता दिनुपर्ने औँल्याए । साथै उनीहरुले सरकारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved