उद्योग वाणिज्य महासंघको चुनाव

उद्योग वाणिज्य महासंघको चुनाव : जिल्ला नगरको उपाध्यक्षमा वैद्य र वस्तुगतमा ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्यले ४३ मत पाउँदा अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएर पराजित भएका छन् । यसैगरी वस्तुगत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved