उद्योगमन्त्री रिजाल

नेपालमा लगानी बढाउन उद्योगमन्त्री रिजालको आग्रह

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् । इटालीका गैर-आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved