उदयबहादुर पराजुली

 कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार रहेका पराजुली बुधबार कार्यकक्षबाटै पक्राउ परेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved