उत्तर प्रदेश

भारतमा ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १०  जना घाइते

नयाँदिल्ली ।  भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved