उजुरी दर्ता

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

गोलबजार ।  जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved