काठमाडौं। उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । यसअघि, पृथ्वीनारायण क्याम्पस पोखराको मुद्दा पनि अदालतमा पुगेको थियो। ‘स्कुल अफ मेनेजमेन्ट’ मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै दायर...