उच्च अदालत पोखरा

अदालतको आदेशपछि नदीजन्य सामग्री उत्खननको ठेक्का रद्द

कास्की । उच्च अदालत पोखराको आदेशपछि पोखरा महानगरपालिकाले पोखरा–१९ सेती नदीस्थित ढावघाटअन्तर्गत विभिन्न स्थानबाट नदीजन्य सामग्री उत्खननको ठेक्का रद्द गरेको छ । नदीबाट ढुङ्गा, माटो, गिटी, बालुवालगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि यही चैत ७...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved