काठमाडौं । आज शुक्रबारदेखि बलिउड फिल्म ‘उचाइ’ प्रदर्शनमा आएको छ । ४ मंसिरको निर्वाचनका कारण यो समय कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved