उखु बाली

जङ्गली हात्ती उखु बालीमा पसेपछि…

कञ्चनपुर। बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखु खेती गरेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved