इ–सिम

टेलिकमले  शुक्रबारदेखि  निःशुल्क इ–सिम वितरण गर्ने, के छन् विशेषता ?

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved