इ-पासपोर्ट

मकवानपुरमा इ-पासपोर्ट फारम निःशुल्क

काठमाडौं। मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्नेको भीडभाड बढेको तथा निजीले मनलाग्दी रकम लिएर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved