इरफान अली

इरफान अली

"ओहो, यो त निकै डरलाग्दो विषय हो।" मूल चौकीदार निकै चिन्तित देखियो। उसले आफ्नो पल्टनतिर हेरेर फेरि भन्यो, "अब तिमीहरू नै भन यदि यो जेल, जेल जस्तो भएन भने व्यवस्था कसरी चल्छ ? अनि व्यवस्था भएन भने ?"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved