काठमाडौं। नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ। उजुरीमा सिस्टम जडान नगरी नम्बर प्लेट अनिवार्य लगाउनु पर्ने,सवारी साधनमा नम्बर प्लेट नलगाए पनि सरकारले...